रसुवामा १४५ पदका लागि ४९४ जनाको उम्मेदवारी
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा एक सय ४५ पदका लागि चार सय ९४ जनाको उम्मेदवारी परेको छ। आइतबार र सोमबार भएको मनोनयन दर्ताको समयमा ज…
उदयपुरका पालिकामा बागी नै बागी
उदयपुरका आठै स्थानीय तहमा राजनीतिक दलबाट उम्मेदवार बन्न नपाएकाहरूले स्वतन्त्रबाट बागी उम्मेदवारी दर्ता गराएका छन्। मुख्यगरी पाँचदलीय गठबन्धनमा आबद्ध दलका नेता र …
पत्रकार महासंघ ललितपुरका कोषाध्यक्षसहित २५ पत्रकारद्वारा उम्मेदवारी दर्ता
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका कोषाध्यक्ष राजु बस्नेतले गोदावरी नगरपालिकाको मेयरको लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्य…
कर्णालीका ७९ मध्ये तीन पालिकामा महिलाको उम्मेदवारी
कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये तीन पालिकामा महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका र कालिक…
छायानाथ रारा नगरपालिकाको मेयरमा एमाले र कांग्रेसबाट उम्मेदवारी दर्ता
मुगुको छायानाथ रारा नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका तर्फबाट विष्णुकुमार भामले मनोनयन दर्ता गराएका छन्। वैशाख ३० गते हुने स्थानीय तहको नि…
धनगढी उपमहानगरको मेयरमा गठबन्धनबाट वड र एमालेबाट चन्दको उम्मेदवारी दर्ता
धनगढी उपमहानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नृपबहादुर वड र नेकपा (एमाले)बाट रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनबाट माओ…
ललितपुरको मेयरमा कांग्रेसबाट चिरिबाबुको उम्मेदवारी दर्ता
ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले उम्मेदवारका रूपमा अघि सारेपछि महर्जनले निर्वाचन…
छलिया नाच र पञ्चेबाजासहित सिंहले भीमदत्तको मेयरमा दिए उम्मेदवारी
भीमदत्त नगरको मेयरका लागि इन्जिनियर कोमलबहादुर सिंहले छलिया नाच र पञ्चेबाजासहित उम्मेदवारी दर्ता गराएका छन्। सिंहले महेन्द्रनगर बजारदेखि निर्वाचन अधिकृतको कार्…
१० पटक वडाध्यक्ष भएका व्यञ्जनकारले पुन: गराए उम्मेदवारी दर्ता
ललितपुर महानगरपालिका– १० को अध्यक्षका लागि नरसिंह व्यञ्जनकारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। ८२ वर्षीय व्यञ्जनकार यसअघि १० पटकसम्म वडाध्यक्ष भएका छन्। उनले व…
विराटनगर महानगरमा वडाध्यक्ष पदका लागि पहिलो उम्मेदवारी वाग्लेको
विराटनगर महानगरपालिकामा पूर्ववडाध्यक्ष माधवराज वाग्लेले पहिलो उम्मेदवारी दर्ता गराएका छन्। पदबाट राजीनामा दिएपछि उनले आज १० नम्बर वडाको अध्यक्ष पदका लागि निर्वा…
धनगढी उपमहानगरको मेयरमा स्वतन्त्रबाट हमालको उम्मेदवारी दर्ता
धनगढी उपमहानगरपालिकाको मेयरमा व्यवसायी गोपाल हमालले उम्मेदवारी दर्ता गराएका छन्। बाजागाजा र समर्थकको जुलुससहित धनगढीस्थित मुख्य निर्वाचन कार्यालयमा पुगेर हमाल…