ललितपुरको मेयरमा कांग्रेसबाट चिरिबाबुको उम्मेदवारी दर्ता

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले उम्मेदवारका रूपमा अघि सारेपछि महर्जनले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

सत्तारुढ गठबन्धनको भागबन्डाअनुसार ललितपुर महानगरपालिकाको मेयर कांग्रेसको भागमा परेको छ। गठबन्धनबाट उपमेयरमा नेकपा (माओवादी केन्द्र)का बाबुराज बज्राचार्यले उम्मेदवारी दर्ता गराएका छन्।

सम्पादकको रोजाइ

सुझावित समाचार