जेन–जी आन्दोलनका सहिद र घाइते परिवारले दिए प्रधानमन्त्री कार्यालय गेटमा धर्ना
जेन–जी आन्दोलनका सहिद र घाइते परिवारले प्रधानमन्त्री कार्यालय गेटमा धर्ना दिएका छन् । शुक्रबार टाउकोमा कालोपट्टी बाँधेर उनीहरूले धर्ना दिएका हुन् । …
विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष बितिसक्दा पनि न्याय नपाएको भन्दै द्वन्द्वपीडित धर्नामा
विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष बितिसक्दा पनि न्याय नपाएको गुनासो गर्दै द्वन्द्वपीडित धर्नामा बसेका छन् । उनीहरूले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्त…
वन कार्यालयको गेटअगाडि टहरा बनाएर धर्नामा आरक्षपीडित
जिल्ला प्रशासन कार्यालयपछि आरक्षपीडितले डिभिजन वन कार्यालय कञ्चनपुरको मूलगेटमा धर्ना दिएका छन्। शनिबारदेखि प्रशासन कार्यालयअगाडि धर्ना दिएका पीडितले मंगलबा…
वनबाट हटाएपछि प्रशासन कार्यालयअगाडि आरक्षपीडितको धर्ना
कञ्चनपुरका आरक्षपीडित जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेका छन् । बुधबारदेखि कृष्णपुर नगरपालिका– १ को जयशंकर सामुदायिक वन कब्जा गरेर बसेका पीडितलाई…
वनको जमिनबाट हटाएपछि जिल्ला प्रशासनअगाडि आरक्षपीडितको धर्ना
जयशंकर सामुदायिक वनबाट हटाएपछि कञ्चनपुरका आरक्षपीडित जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेका छन्। ५ कात्तिकमा कृष्णपुर नगरपालिका– १ जयशंकर …
एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको दुई घण्टा धर्ना
नेपाल शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा धर्ना दिएको छ। विगतको सहमति र मागअनुसार विद्यालय शिक्षा विधेयक तय नभएको भन्दै महासंघले च्…
एमाले मुख्यालयमा शिक्षक महासंघको धर्ना
चरणबद्ध आन्दोलनमा रहेका शिक्षकहरूले नेकपा (एमाले)को मुख्यालयमा धर्ना सुरु गरेका छन्। मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा धर्ना दिएका शिक्षकहरू बुधबार एमाल…
ठुला दलका कार्यालयमा शिक्षकहरूको धर्ना
सरकारसँग भएको पुरानो सहमतिअनुसार शिक्षा ऐन ल्याउनुपर्ने माग
गुम्बामा होटेल चलाएपछि लुम्बिनीका व्यवसायी धर्नामा
‘गरिखान देऊ’ भन्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीका होटेल व्यवसायीहरू लुम्बिनी विकास कोषअगाडि धर्नामा उत्रिएका छन् । लुम्बिनीपरिसरभित्र खुलेका गुम्बा …
जहाजको टिकट नपाएपछि हुम्लामा परीक्षार्थीहरूले दिए धर्ना
जहाजको टिकट नपाएपछि हुम्लामा परीक्षार्थीहरूले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्। कात्तिक १८ गते शनिबार हुन लागेको अध्यापन अनुमतिपत्रको परीक्षाका परीक्षार्थ…
कल्याणपुर नगरपालिकामा १६ दिनदेखि वडाध्यक्षहरू धर्नामा
सिराहाको कल्याणपुर नगरपालिकामा वडाध्यक्षहरूको धर्ना जारी छ । आठौँ नगरसभामा आयव्यय सार्वजनिक गर्नुपर्ने र वडाहरूलाई समान रूपमा बजेट उपलब्ध गराउनुपर्ने माग राख्दै…
बचत फिर्ता र दोषीलाई कारबाहीको माग गर्दै लालुपाते सहकारीका बचतकर्ताद्वारा धर्ना
दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताले बचत डुबाउने दोषीलाई कारबाही र बचत फिर्ताकाे माग गर्दै जिल्ला प्रहरी कार्यालय र…
चिकित्सक कुटपिटको विरोधमा स्वास्थ्यकर्मी धर्नामा
चिकित्सक कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हेटौँडाका चिकित्सक एवं स्वास्थ्यकर्मीहरूले शनिबार बागमती प्रदेश सभा सचिवालयअगाडि धर्ना दिएका छन्। हेटौ…
तीन महिनादेखि महानगरअगाडि एक्लै धर्नामा
विराटनगर महानगर प्रमुख कोइरालालाई अभद्र व्यवहार गरेको इन्दिरामाथि आरोप शिक्षाको बेथिति सुधारको माग गर्दै तीन महिनादेखि विराटनगर महानगरपालिकाअगाडि धर्नामा…
काठमाडौं मेडिकल कलेजका विद्यार्थी धर्नामा [तस्बिरहरू]
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी फी लिएपछि विद्यार्थीले धर्ना सुरु गरेका छन्। कलेजले नियमविपरीत इन्टर्नसिप फी लिएपछि विद्यार्थीले अस्प…
अर्थमन्त्रीको राजीनामा माग्दै निर्माण व्यवसायीको धर्ना
नेपाल निर्माण व्यवसायीहरूले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन्। शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा भेला भई निर्माण व्यवसायीहरूले अर्थम…
मिटरब्याजपीडित फेरि धर्नामा
अनुचित लेनदेन (मिटरब्याजी)सम्बन्धी विधेयक निष्क्रिय भएपछि मधेस प्रदेशका विभिन्न जिल्लाका १५ सयभन्दा बढी मिटरब्याजपीडित न्याय खोज्दै आइतबार बिहान आइपुगे काठमाडौं
चारबुँदे मागसहित भोलिदेखि धर्नामा बस्दै महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन चारबुँदे माग राखेर भोलिदेखि धर्नामा बस्ने भएका छन्। सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले शुक्रबारदेखि धर्नामा…
मिटरब्याजविरुद्ध शान्तिबाटिकादेखि बालुवाटारसम्म मार्चपास [तस्बिरहरू]
मिटरब्याजीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन माग गर्दै पीडितको अर्को समूहले मार्चपास गरेको छ । शान्तिबाटिकाबाट मार्चपास सुरु गरेर पीडितहरू बालुवाटार पुगेर धर्…
उपचारका क्रममा बालिकाको मृत्यु : ३१ दिनदेखि धर्नामा आफन्त
उपचारका क्रममा बालिकाको मृत्यु भएपछि परिवार र आफन्तले लगातार ३१ दिनदेखि ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा धर्ना दिँदै आएका छन् । मोरङकी २८ महिने बालिका प्रशंस…