झापामा छुरा प्रहार गरेर एकको हत्या
झापाको दमकमा एकजना व्यक्तिको छुरा प्रहार गरेर हत्या भएको छ । दमक– १ स्थित कुमालचोकमा शुक्रबार बिहान इलाम चुलाचुली– ३ का ३८ वर्षीय गोविन्द लिम्बूको…
राजधानीमै एकै परिवारका तीनसहित चारजनाको सामूहिक हत्या
- मारिनेको परिवारसँग पक्राउ परेका व्यक्तिको पुरानो सम्बन्ध, नसाको सुरमा हत्या गरेको प्रारम्भिक निष्कर्ष - श्रीमानकाे श्राद्ध गर्न आएकी ७२ वर्षीया सुभद्रा काठमाडौंमै…
काठमाडौंको तीनकुनेमा हत्या भएका चारमध्ये तीनजना एकै परिवारका
सबैको सनाखत, घटनाको अनुसन्धानका लागि एक जना प्रहरीकाे नियन्त्रणमा काठमाडौँ महानगरपालिका वडा नं ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या…
काठमाडौंको तीनकुनेमा चारजनाको हत्या
काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको हत्या भएको अवस्थामा शव फेला परेको छ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मै…
मादक पदार्थ सेवन गरी छाेराले गरे बाबुको हत्या
दाङमा मादक पदार्थ खाएका छोराले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका– ५ दलजितपुर निवासी २८ वर्षीय छोरा सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहाद…
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
बर्दियामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा बढैयाताल गाउँपालिका– १ सानो डाँफेका ५० वर्षीय कृपाल सुनार पक्राउ परेका छन् । उनले आफ्नै…
इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको हत्यापछि देशभर संकटकाल घोषणा
इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएको छ । दश दिनपछि हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भ्रष्टाचार र आपराधिक गि…
श्रीमानद्वारा श्रीमतीको विभत्स हत्या
घरायसी विवादमा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। कञ्चनपुर दोधाराचाँदनी नगरका प्रेमबहादुर बुढाले आफ्नै श्रीमतीले द्राैपतीले बुढ…
भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या
तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास– ५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या…
प्रहरी मृत्यु प्रकरण : कुटपिटपछि हत्या भएको खुलासा
बागलुङको बडिगाड गाउँपालिका– ६ स्थित आशा होटेल एन्ड खाजाघरमा सोमबार राति मृत भेटिएका भीमगिठे इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक …
सर्लाहीमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
सर्लाहीको हरिवनस्थित घुर्कौली टोलमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। शुक्रबार दिउँसो घरायसी कुरामा विवाद हुँदा हरिवन न…
श्रीमतीको हत्या गरी आत्महत्या
इलाममा एकजना पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माईजोगमाई– २ टारसिंहका ५६ वर्षीय पीताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आ…
दाइजो नल्याएको भन्दै श्रीमती र छोरीको हत्या
दाइजोको निहुँमा रौतहटमा बालिकासहित एक महिलाको हत्या भएको छ। जिल्लाको मौलापुर नगरपालिकामा श्रीमानसहित परिवारका सदस्यहरू मिलेर आमाछोरीको हत्या गरेको मृ…
मिर्चैयामा खानेपानी ट्यांकीको सुरक्षार्थ खटिएका सुरक्षागार्डको हत्या
सिराहाको मिर्चैयामा रहेको मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा कार्यरत एकजना सुरक्षागार्डको हत्या भएको छ । खानेपानी ट्यांकीको सुरक्षामा …
ताप्लेजुङको सिकैचामा श्रीमानले गरे श्रीमतीको हत्या
ताप्लेजुङको सिरिजंघा गाउँपालिका– ३ सिकैचामा श्रीमानले श्रीमतीलाई दाउराले हानेर हत्या गरेका छन् । सिकैचाको ओदेकका लक्ष्मण चिम्लिङ (राई)ले गएराति दा…
खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते
संखुवासभाको खाँदबारी नगरपालिका– १ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका– १ घर भई खाँदबारी&ndash…
सप्तरीमा २१ वर्षीय एक युवकको हत्या
सप्तरीमा एकजना युवकको हत्या भएको छ। आइतबार बिहान रुपनी गाउँपालिका– १ रायपुरस्थित खेतमा २१ वर्षीय एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयल…
खाजा खान गएका विनोदको होटेल साहुबाटै हत्या
चक्कुले जथाभावी प्रहार गरी लडाएपछि मोटरसाइकलले घाँटी र टाउको किचियो धादिङको गल्छी गाउँपालिका–८ का विनोद थापा मगरको हत्यामा होटेल साहु नै संलग्न रहेको ख…
धादिङमा धारिलो हतियार प्रहार गरेर एकको हत्या
धादिङको गल्छी गाउँपालिका– ८ का विनोद थापामगरको धारिलो हतियार प्रहारपछि ज्यान गएको छ । होटेलमा सामान्य विवादका कारण चक्कु प्रहार गरी घाइते भ…
चिर्पट प्रहार गरी ७१ वर्षीय बाबुको हत्या
घरायसी विवादका कारण कञ्चनपुरमा चिर्पट प्रहार गरी आफ्नै छोराले ७१ वर्षीय बाबुको हत्या गरेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक युवकले आफ्नै बाबु…