घरायसी विवादमा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। कञ्चनपुर दोधाराचाँदनी नगरका प्रेमबहादुर बुढाले आफ्नै श्रीमतीले द्राैपतीले बुढाको हत्या गरेका हुन्।
इलाका प्रहरी कार्यालय दोधाराचाँदनीका इन्चार्ज अर्जुन साउदले श्रीमतीको हत्या गर्ने प्रेम प्रहरी नियन्त्रणमा रहेको बताए। ‘हामीले हिजै राति प्रेमलाई नियन्त्रणमा लिएका छौँ,। ‘उनले भने, ‘द्राैपतीको शव पोस्टमार्टमका लागि दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएकाे छ।’