जबराको राजीनामा माग्दै अस्थायी इजलास वीरगन्जमा पनि बारको धर्ना
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा कानुन व्यवसायीले धर्ना दिएका छन्। नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवस…
तस्बिरमा हेर्नुहोस् इजलास बहिष्कारको विरोधमा प्रदर्शन
सर्वोच्च बार एसोसिएसनबाहिर प्रदर्शनरत केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गरेको विरोधमा प्रदर्शनमा उत्रेका व्यक्ति…
सर्वोच्च गेटभित्र बारको धर्ना, गेटबाहिर मोटरसाइकल र्याली (तस्बिरसहित)
सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर र जबराको राजीनामा माग गर्दै धर्ना दिइरहँदा अदालत परिसरबाहिर मोटरसाइकल र्याली निकालिएको …
प्रधानन्यायाधीशले आज पनि सबैखाले मुद्दाकाे पेसी तोके
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि सबैखाले मुद्दामा पेसी तोकेका छन् । कानुन व्यवसायीहरूले सर्वोच्चको मुख्य गेटमा प्रदर्शन गरिरहेको समयमा जबर…
प्रधानन्यायाधीशमाथि छानबिन गर्न तीन अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाको माग
अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरू एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्टस् (आइसिजे) र ह्युमन राइट्स वाचले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छ…
प्रधानन्यायाधीश जबरालाई मूलढोकाबाट सर्वोच्च छिर्न रोक
नेपाल बार एसोसिएसनको नेतृत्वमा आन्दोलनरत कानुन व्यवसायीले शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मूलगेटबाट सर्वोच्च अदालत प्रवेशमा रोक लगाएका छन् । बिही…
सर्वोच्चमा सुनुवाइ शून्य : बन्दी प्रत्यक्षीकरणको मुद्दामा पनि सुनुवाइ भएन
सर्वोच्च अदालतमा आज शुक्रबारका लागि पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ रोकिएको छ। आजका लागि पेसी तोकिएका दुई सय २३ मुद्दामध्ये कुनै पनि मुद्दाको सुनुवाइ…
पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्न विवेकशील साझाको माग
विवेकशील साझा पार्टीले न्यायाधीश प्रकरणको समाधानका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ। सो पार्टीले शुक्रबार एक विज्ञ…
बारले आज कुनै मुद्दामा बहस नगर्ने, आइतबार पनि जबरालाई अदालत प्रवेशमा रोक लगाउने
कानुन व्यवसायीहरूले आज शुक्रबार कुनै पनि मुद्दामा बहस नगर्ने भएका छन्। बिहीबार नेपाल बार एसाेसिएसनले गरेको धर्नामा प्रहरीले दमन गरेको विरोधमा आज उनीहरूले कु…
वरिष्ठ अधिवक्ता थापाको आग्रह– प्रधानन्यायाधीशज्यू ! घोर जुवा नखेल्नुस्
वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरालाई जुवा सकिएकाले घोर जुवा नखेल्न आग्रह गरेका छन्। बारको धर्नापछि बोल्दै थापाले जबराले कुर्सी छोड्दै…
तस्बिरमा हेर्नुहोस् कानुन व्यवसायीको आन्दोलन (फोटो फिचर)
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले शुक्रबार पनि प्रदर्शन गरेका छन्। शुक्रबार सर्वोच्च अदालतको मूलगेटमा कानुन व्यवसायीहरूल…
प्रधानन्यायाधीश जबराले आज पनि तोके सबैखाले मुद्दाको पेसी
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज शुक्रबारका लागि सबै प्रकृतिका मुद्दाको पेसी तोकेका छन्। जबराले आजका लागि एक एकल र सात संयुक्तसहित आठ इजलास तोकेक…
मूलगेटमा वकिलको धर्ना, अर्को बाटोबाट सर्वोच्च प्रवेश गरे प्रधानन्यायाधीश
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वाेच्च अदालतमा प्रवेश गरेका छन्। कानुन व्यवसायीले सर्वोच्च अदालतको मुख्य गेटअगाडि विरोध प्रदर्शन एवं धर्ना जारी राखेकाले जबरा…
उत्कर्षमा प्रधानन्यायाधीश प्रकरणः जबरालाई सर्वोच्च प्रवेशमा रोकसम्मका आन्दोलन
बिहीबारबाट प्रधानन्यायाधीश प्रकरण थप उत्कर्षमा पुगेको छ। सर्वोच्च परिसरमा जारी नेपाल बार एसोसियसनको धर्नामा प्रहरी हस्तक्षेप भएसँगै एकाएक विवाद उत्कर्षमा पुगेको ह…
प्रधानन्यायाधीशको आदेशमा हतियारसहितका सुरक्षाकर्मी लगाएर आन्दोलनलाई दमन गर्न खोजियो : नेपाल बार
नेपाल बार एसाेसिएसनले प्रधानन्यायाधीशको ठाडो आदेशमा हतियारसहितका सुरक्षाकर्मीहरू अदालतभित्र प्रवेश गराएर बारको शान्तिपूर्ण कार्यक्रमलाई दमन गर्न खोजिएको आरोप लग…
सभ्य तरिकाले विरोध जनाउनुलाई जबराले हाम्रो कमजोरी ठाने : सर्वोच्च बार अध्यक्ष शाक्य (भिडियो)
सर्वोच्च अदालत बार एसाेसिएसनका अध्यक्ष पूर्णमान शाक्यले सभ्य तरिकाले विरोध जनाउनुलाई आफूहरूको कमजोरीका रूपमा लिइएको बताएका छन्। प्रधानन्यायाधीश चालेन्द्रशमशेर जब…
प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने नेपाल बारको घोषणा (भिडियो)
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने नेपाल बारले घोषणा गरेको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार १० बजे अधिवक्ताहरू अ…
प्रधानन्यायाधीशको एकल इजलाससहित सबैखाले मुद्दामा पेसी तोकियो
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि सबैखाले मुद्दाको पेसी तोकेका छन्। आजका लागि सर्वोच्च अदालतमा नाै इजलास तोकिएको छ। जसमा प्रधानन्यायाधीश ज…
प्रधानन्यायाधीशले दोहोर्याए राजीनामा नदिने अडान
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू राजीनामा नदिने अडानमा कायम रहेको दोहोर्‍याएका छन् । नेपाल बारको आन्दोलनविरुद्ध आन्दोलन गर्दै आएका कानुन व्यवसायीहर…
जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीलाई बारको आग्रह
नेपाल बार एसाेसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरूलाई आग्रह गरेको छ। मंगलबार सर्वोच्च अदालत परिसरमा भएको धर्नापछ…