प्रहरी हत्याका मुख्य अभियुक्त पक्राउ
धनगढीमा दुईजना प्रहरीको हत्या घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१० का ३४ वर्षीय सुकबहादुर भनिने अमर रानालाई प्रहरीले पक्राउ …
रक्सी खाएर होस्टेल तोडफोड गर्ने डाक्टर पक्राउ
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको होस्टेलमा रहेका एक इन्टर्न डाक्टरलाई बाहिरबाट साथी ल्याएर होस्टेल तोडफोड गरेको आरोपमा प्रहरीले पक्र…
सालक तस्करीमा संलग्न तीन पक्राउ
नेपाली सेना, सशस्त्र प्रहरी र चितवन राष्ट्रिय निकुञ्जको टोलीले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न रहेका तीनजनालाई अखेटोपहारसहित पक्राउ गरेको छ ।  …
युवतीलाई लिफ्ट दिँदा ६ लाख लुटियो
युवतीको प्रयोग गरी लुटपाट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । दोलखाका लालबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो । श्र…
हतियारसहित युवा पक्राउ
प्रहरीले रौतहटमा एकजनालाई हतियारसहित पक्राउ गरेको छ । गस्ती टोलीले हतियारसहित यमुनामाई गाउँपालिका– ४ का २५ वर्षका दिलीप साहले कम्मरमा …
सर्लाहीका छुट्टाछुटै स्थानबाट आधा क्विन्टल गाँजासहित तीनजना पक्राउ
जिल्लाको लालबन्दी र ईश्वरपुर नगरपालिकाबाट ४६.७६ किलोग्राम अवैध लागूऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् । लालबन्दी नगरपालिका– ६ स्थित पूर्वपश्च…
अवैध औषधि कारोबारी पक्राउ
इजाजतविना औषधि ल्याई बिक्री–वितरण गर्न खोज्ने आठजना व्यक्ति चितवनबाट पक्राउ परेका छन् । भारतबाट तस्कर गरी पर्साको ठोरी हुँदै चितवनको माडीतर्फ ल्या…
साढे दुई किलो अफिमसहित एक पक्राउ
लागुऔषध अफिमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो सात सय ग्राम अफिमसहित रुकुमपश्चिम सानीभेरी नगरप…
उखु किसानको भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्न सिडिओलाई अधिकार
सर्लाही, रौतहट र नवलपरासीका प्रमुख जिल्ला अधिकारीकहाँ गृहको चिठी पुग्यो, बुधबारबाटै कारबाही प्रक्रिया सुरु गरिने
मोटरसाइकल चोरीको आरोपमा चार पक्राउ
मोटरसाइकल चोरीको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । चोरी गरिएको मोटरसाइकल पनि उनीहरूको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ । …
कर्जा हिनामिनाको आरोपमा महालक्ष्मी विकास बैंकका कर्मचारी पक्राउ
महालक्ष्मी विकास बैंकका कर्मचारीसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । कर्जा अपचलनसम्बन्धी बैंकिङ कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ल…
लागुऔषध चरेससहित एक पक्राउ
लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन् । धादिङको गल्ती गाउँपालिका ८ बस्ने ३५ वर्षीय दिपक मगर खैरबारीबाट ५० केजी चरेससहित पक्राउ गरेका हुन् । सशस्त्र प्रहरी…
वडाध्यक्षसहित ९ जना जुवाखालबाट पक्राउ
पूर्वी नवलपरासीमा वडाध्यक्षसहित नाैजना जुवाखालबाट पक्राउ परेका छन् । पूर्वी नवलपरासीको कावासोतीमा तास खेल्दै गर्दा बौदीकाली गाउँपालिका १ का अध्यक्ष ४९ वर्षीय टो…
कौडा खेलिरहेको ठाउँबाट तीन लाख ८५ हजार नगदसहित पाँच पक्राउ
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको मेघापार्कमा कौडा खेलिरहेका पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देवचुली नगरपालिका–१…
बलात्कार कसुर मिलापत्र गराउने ६ जना पक्राउ
पाँच लाख रुपैयाँ दिएर बलात्कार कसुर मिलापत्र गराएको आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । २४ भदौ ०७७ मा मोरङको धनपालथान गाउँपालिका&ndas…
लोकसेवा आयोगका आठ नक्कली परीक्षार्थी पक्राउ
लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक प्रहरी जवान सङ्गीतको परीक्षामा नक्कली परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । यही मंसिर २० गते…
हत्या अभियोगमा फरार महिला १३ वर्षपछि पक्राउ
हत्या अभियोगमा फरार भएकी एक महिलालाई १३ वर्षपछि पक्राउ परेकी छिन् । लमजुङ प्रहरीले ३२ वर्षीया पदमी गुरुङलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले गुरुङल…
नेकपा नेता अनिल शर्मा पुनः पक्राउ
स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः प…
स्रोत नखुलेको साढे १६ लाखसहित एक पक्राउ
रुपन्देहीमा स्रोत नखुलेको १६ लाख ५० हजारसहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका– १३ शान्…
बदला लिन हत्या, तीन पक्राउ
झापाको मेचीनगरमा एकजनाको हत्या भएको छ । मेचीनगर– ४ का पूर्णबहादुर प्रधानको हत्या भएको हो । सामान्य विवादमा उनीमाथि कुटपिट भएको थियो । हत्या अभियोगमा …