डिजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकको मृत्यु, प्रहरीसहित १६ जना घाइते, कर्फ्यु जारी
बोलबम यात्राका लागि निस्किएका युवाले डिजे बाजा बजाएको विषयमा उत्पन्न विवादले हिंसात्मक रूप लिँदा सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जमा एक…
मोबाइलमा साथीसँग कुरा गरेको भन्दै श्रीमतीमाथि चरम हिंसा
सिराहा नवराजपुरका रामशंकरले हातखुट्टा बाँधी मुखमा कपडा कोचेर तातो फलामे रडले श्रीमतीमाथि गरे निर्घात कुटपिट सिराहाको नवराजपुर गाउँपालिका– …
घरबाटो सिफारिस नपाउँदा वृद्धा अप्ठ्यारोमा, जग्गा विवादले परिवारमा हिंसा
सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–१ रामपुर निवासी करिब ६५ वर्षीया देवकीदेवी ठाकुरले आफ्नो नाममा रहेको दुई कठ्ठा जग्गाको घरबाटो सिफारिश वडा कार्यालयबा…
बालबालिका र महिलामाथि डिजिटल हिंसाका घटना बढ्दो
एक वर्षमा प्रहरीमा बालबालिकाविरुद्ध ४ सय २१ र महिलाविरुद्ध आठ हजार हिंसाका उजुरी नेपालमा बालबालिका र महिलामाथि हुने डिजिटल हिंसाका घटना बढेका छन् …
जेन–जी आन्दोलनमा हिंसा : ४२९ पक्राउ, १६८ मुद्दा दर्ता
प्रहरीको हत्या र प्रहरीका संरचनामाथि भएका आगजनी र हतियार लुटपाटका घटनामाथि मात्रै अहिलेसम्म अनुसन्धान, आन्दोलनकारीहरूमाथि गोली बर्साउन आदेश दिने र निजी÷सार्वजनिक सम्पत्तिमाथि भएका विध्वंसको भएन छानबिन
दैनिक ६ बालिकामाथि यौन हिंसा
०७९/८० मा यौनजन्य हिंसाका ३४०३ पीडित, ६३.८% बालिका
यौनजन्य हिंसापीडितले ओसिएमसीबाटै सेवा लिन सक्ने
यौनजन्य हिंसापीडितले एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट सेवा लिन सक्ने भएका छन् । हिंसाजन्य घटनामा परेकाहरूको उपचार, प्रशासनिक कारबाही प्रक्रिया, कानुन…
‘मणिपुरमा निःसर्त शान्ति स्थापना हुनुपर्छ’
जातीय द्वन्द्व र हिंसाका कारण आक्रान्त भारतको उत्तरपूर्वी राज्य मणिपुरको वास्तविक वस्तुस्थितिबारे जानकारी लिन तथा शान्ति सुव्यवस्था बहालीका निम्ति सम्बद्ध पक्षलाई आह्वा…
किशोरको हत्यापछि फ्रान्समा भड्कियो हिंसा, तेस्रो रात ६६७ जना पक्राउ
प्रहरीको नियन्त्रणमा रहेका एकजना किशोरको हत्यापछि भड्किएको हिंसा तेस्रो दिन पनि जारी छ। गएराति त्यहाँको प्रहरीले ६६७ जनालाई पक्राउ गरेको छ। गृहमन्त्री गेराल्ड…
घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित
जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरी मिलापत्रमा सीमित हुने गरेको छ। प्रहरीबाहेक जिल्लाका आठवटै स्थानीय तहको न्याय…
सामाजिक सञ्जालमार्फत हिंसा बढ्दै
पछिल्लो समय सामाजिक सञ्जालबाट पीडा भोग्नेहरूको संख्या बढ्दै गएको देखिएको छ । गैरसरकारी संस्था महासंघ नेपालले मंगलबार आयोजना गरेको ‘सूचना प्रविधि र महि…
क्षमताभन्दा धेरै कैदी र हिंसा : ल्याटिन अमेरिकी जेलका विशेषता
वर्ल्ड प्रिजन ब्रिफका अनुसार ब्राजिल र बोलिभियाका जेलमा क्षमताभन्दा क्रमशः १४७ प्रतिशत र २६४ प्रतिशत बढी कैदीबन्दी छन्
नेपालमा ८८ प्रतिशत महिला पत्रकारमाथि हुन्छ हिंसा
नेपालमा ८८ प्रतिशत महिला पत्रकार हिंसामा परेको एक अध्ययनले देखाएको छ। ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्थासम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशम…
इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा १२९ को मृत्यु
इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा कम्तीमा १२९ जनाको मृत्यु भएको छ। इन्डोनेसियाको एक फुटबल खेलमा प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरे…
हिंसाको तुलना बन्द गरौँ
उत्तरी गोलार्धमा भएको युक्रेन त्रासदीको जिम्मेवारी कसले लिने भन्नेमा दक्षिणी गोलार्धमा मत विभाजित छ । धेरैले रुसलाई साम्राज्यवादी अतिक्रमण र किभलाई अधीनस्थ पार्ने…
जिउँदै आगो लगाएर महिलाको हत्या गरेको घटनाप्रति आयोगको ध्यानाकर्षण
आफ्नै देवरले पेट्रोल छर्केर आगो लगाउँदा सप्तरीमा एक महिलाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय महिला आयोगको ध्यानाकर्षण भएको छ। आयोगको टोलीले सोमबार घटनास्थल पुगेर…
पेट्रोल छर्केर जिउँदै आगो लगाइएकी महिलाको मृत्यु
सप्तरीको बोदे बरसाइन नगरपालिका– १ धनगढीमा एक व्यक्तिले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन्। जलेर गम्भीर घाइते भएकी २७ वर्षीया राजकुमारी साहको …
तीन वर्षमा बाँकेमा घरेलु हिंसाका सात सय ३८ घटना दर्ता
बाँकेमा चालू आर्थिक वर्ष ०७८/७९ मा मात्र दुई सय ८२ वटा लैंगिक हिंसाका उजुरी दर्ता भएका छन्। गत आव ०७७/७८ मा सात सय ३८ र आर्थिक वर्ष ०७६/७७ मा पाँच सय १…
कहिले रोकिएला दलितमाथि हुने हिंसा ?
जात व्यवस्थाभित्र रुमल्लिएको नेपाली समाजले दलित समुदायमाथि हिंस्रक व्यवहार प्रदर्शन गर्ने क्रम जारी छ । विभिन्न समयमा दलितमाथि हुने गरेका हिंसाका घटनाले मानवीय …
एलजिबिटिआई समुदायमाथि पाइलैपिच्छे हिंसा
फरक लैंगिक पहिचानका कारण एलजिबिटिआई अर्थात् यौनिक तथा लैंगिक अल्पसंख्यक (क्वेयर समुदाय)ले परिवारका सदस्यदेखि राज्यका निकाय र समाजबाट हिंसा खेपिरहेका छन् ।