इतिहासमा आज
सन् १९९० : २७ वर्ष लामो जेल जीवनपछि आजकै दिन दक्षिण अफ्रिकाका अश्वेत तथा रंगभेदविरोधी नेता नेल्सन मन्डेला रिहा भए । नेता मन्डेलाको रिहाइ दक्षिण अफ्रिकामा रंगभेदबाट प्रजातान्त्रिक कदममा एउटा संक्रमणकालीन समय थियो ।…
म्यानमारमा जुन्तासमर्थित युएसडिपीलाई अग्रता
म्यानमारको सेना समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (युएसडिपी)ले विवादास्पद आमचुनावको पहिलो चरणमा अग्रता लिएको छ । पहिलो चरणमा ५६ निर्वाचन क्षेत्र…
ट्रम्पको चेतावनीपछि वासिङटनसँग सहकार्य गर्न भेनेजुएला तयार
भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज वासिङटनसँग केही नरम बनेकी छिन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई थप चेतावनी दिएको केही समयपछि अ…
कोलम्बियामाथि पनि ट्रम्पको धम्की
भेनेजुएलामा हमला गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियामाथि समेत धम्की दिएका छन्। रोयटर्सलगायत सञ्चारमा…
नौलो होइन दक्षिण अमेरिकामा वासिङटनको हस्तक्षेप
भेनेजुएलामाथि अमेरिकी बमबारी र त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको घटनाले फेरि पछिल्लो दुई शताब्दीमा दक्षिण, मध्य अमेरिका र क्यारिबियनमा वा…
मदुरो न्युयोर्कको कारागारमा : भेनेजुएलामाथि शासन गर्ने ट्रम्पको तयारी
मदुरोलाई पक्राउ गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलालाई अमेरिकी नियन्त्रणमा राखिएको बताउँदै नयाँ नेतृत्व चयन नभएसम्म अमेरिकाले नै शासन चलाउन…
छुरा प्रहारबाट नौजनाको मृत्यु
सुरिनामको राजधानी पारामारिबोको बाहिरी इलाकामा छुरा प्रहारबाट नौजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पाँचजना बालबालिका छन् । आक्रमणमा अर्का एक…