इतिहासमा आज

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

सन् १९२९ : मदर टेरेसा अल्बानियाबाट भारतको कोलकाता पुगिन् । टेरेसाले सन् १९५० मा कोलकातामा मिसनरिज अफ च्यारिटीको स्थापना गरेकी थिइन् । 

सन् १८८९ : पोल्यान्डमा राउन्ड टेबल वार्ता । पोल्यान्ड सरकार र ट्रेड युनियन सोलिडारिटीबिचको वार्तासँगै पूर्वीयुरोपमा कम्युनिजम अन्त्यको सुरुवात ।

सन् १९१२ : जर्मनीका वैज्ञानिक अल्फ्रेड वेग्नरले कन्टिनेन्टल ड्रिपट सिद्धान्त आविष्कार गरेका थिए । उनको सिद्धान्त प्लेट टेक्टोनिकको सिद्धान्तको विकासका लागि महत्वपूर्ण आधारसमेत बनेको थियो ।

सन् १९५२ : एलिजाबेथ द्वितीय संयुक्त अधिराज्यको महारानी घोषित । जर्ज छैटौँको मृत्युसँगै एलिजावेथ राजगद्दीको उत्तराधिकारी बनेकी थिइन् । 

सन् १९६३ : सबै सोभियत हतियारहरू क्युबाबाट बाहिर रहेकोअमेरिकी रिपोर्ट ।

सुझावित समाचार