प्रयागराज महाकुम्भ मेलामा भएको भागदौडमा कैयौँको मृत्यु

गंगा, यमुना र सरस्वती नदीको संगमस्थल प्रयागराजमा  चलिरहेको विश्वप्रसिद्ध महाकुम्भ मेलामा बुधबार भागदौडमा परेर कैयौँको मृत्यु भएको छ । एक दिनमै करिब एक करोड पुग्ने यो मेलामा बुधबार बिहान भागदौड मच्चिए…

वैदेशिक सहायताको निलम्बनले निम्त्याउनेछ अस्थिरता

वैदेशिक सहायताको निलम्बनले निम्त्याउनेछ अस्थिरता

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यसै साता विश्वभर दिँदै आएको वैदेशिक सहायता कार्यक्रमअन्तर्गतको नयाँ ‘फन्ड’ निलम्बन ग¥य…

इतिहासमा आज : जनवरी २८

इतिहासमा आज : जनवरी २८

सन् १९८६ : अन्तरिक्षयात्री बोकेको अन्तरिक्ष यान च्यालेन्जर विस्फोट भयो, जसलाई अन्तरिक्ष इतिहासमा नै सबैभन्दा दुःखद घटना मानिन्छ । अमेरिकाको फ्लोरिडाबाट अन्तरिक्…

प्रस्तोतामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि जापानको फुजी टिभी प्रमुखद्वारा राजीनामा

प्रस्तोतामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि जापानको फुजी टिभी प्रमुखद्वारा राजीनामा

जापानको फुजी टेलिभिजनका प्रमुखले एक सेलिब्रेटी प्रस्तोतामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि सोमबार राजीनामा दिएका छन्।  फुजी टिभीले आफ्ना प्रमुख कोइची म…

अन्तरिक्ष स्टेसनबाट अन्तरिक्षयात्रीले साझा गरे महाकुम्भ मेलाका तस्बिर

अन्तरिक्ष स्टेसनबाट अन्तरिक्षयात्रीले साझा गरे महाकुम्भ मेलाका तस्बिर

नासाका अन्तरिक्षयात्री डोनाल्ड पेटिटले हालै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)बाट खिचिएका महाकुम्भ मेलाको तस्बिरहरू साझा गरेका छन्। सामाजिक सञ्जाल एक्समा ग…

गाजाबाट प्यालेस्टिनीलाई हटाउने ट्रम्पको तयारी

गाजाबाट प्यालेस्टिनीलाई हटाउने ट्रम्पको तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार गाजालाई ‘खाली गर्ने’ योजना अघि सारेका छन् । मध्यपूर्वमा शान्ति स्थापनाका लागि इजिप्ट र जोर्डनले प्यालेस्टिनील…