प्रयागराज महाकुम्भ मेलामा भएको भागदौडमा कैयौँको मृत्यु

प्रयागराज महाकुम्भ मेलामा भएको भागदौडमा कैयौँको मृत्यु

गंगा, यमुना र सरस्वती नदीको संगमस्थल प्रयागराजमा  चलिरहेको विश्वप्रसिद्ध महाकुम्भ मेलामा बुधबार भागदौडमा परेर कैयौँको मृत्यु भएको छ । एक दिनमै करिब…