मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १२ शुक्रबार
  • Saturday, 28 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १२ शुक्रबार १५:३३:oo
Read Time : < 1 मिनेट
समाचार

उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १२ शुक्रबार १५:३३:oo


न्यायपरिषद्को  बैठकले उच्च तथा जिल्ला अदालतका २५ न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले सरुवा तथा काजको सिफारिस गरेको हो । 
उच्च तथा विशेष अदालतमा कार्यरत नौ तथा जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस भएको हो। 

विशेष अदालतमा कार्यरत खुसीप्रसाद थारूको उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सरुवा भएको छ। बिशेष अदालतको सदस्यमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालालाई तोक्ने निर्णय पनि परिषद्ले गरेको प्रवक्ता अशोक कुमार क्षेत्रीले जानकारी दिए। 

यस्तो छ सरुवा सूचीः