काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन [फोटोफिचर]

शुक्रबार, २५ कार्तिक, २०७९
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेकाे छ। विभिन्न जिल्ला तहमा कार्यक्रम सम्पन्न गरी राप्रपाले काठमाडौंमा चुनावी सभा गरेको हो। 

कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्रलगायतका नेताले सम्बोधन गरेका छन्। कार्यक्रममा अध्यक्ष लिङ्देनले ठूला दलले फोहोरो बनाएकाे राजनीति सफा गर्न राप्रपाले जित्नुपर्ने धारणा राखे। 

See More On

सुझावित समाचार