कुरिलोमा हुन्छ यी औषधीय गुण

शुक्रबार, २५ कार्तिक, २०७९
डिजिटल संस्करण

- नियमित सेवन महिलाका लागि समेत फाइदाजनक हुन्छ । यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ । उनीहरूमा शारीरिक दुर्बलता हटाउन, महिनावारी गढबडी ठीक पार्नका लागि समेत कुरिलो उपयोगी हुन्छ ।

- कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा हुने विभिन्न दुखाइ सन्चो हुन्छ । 

- कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ । यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ । 

- कुरिलोको जरालाई बुद्धिवद्र्धक, अग्निवद्र्धक औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा आयुर्वेदमा व्याख्या गरिएको छ ।

- नियमित कुरिलो खाने गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ । 

- कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौन दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ । 

See More On

सुझावित समाचार