- मेथीको साग, गेडा, पानी, तेल, धुलो, टुसा, चिया आदि जस्तो रूपमा खाए पनि त्यसबाट स्वास्थ्यसम्बन्धी भिन्न–भिन्न फाइदा मिल्छ ।
- मेथीमा प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, फोलिक एसिड, फाइबर, फस्फोरस, आइरन, आदि प्रचुर मात्रामा पाइन्छ ।
- नेवारी परम्परामा चम्सुर, पालुंगो र मेथीको साग मिसाएर तरकारी खाने गरिन्छ, जुन स्वास्थ्यका दृष्टिकोणले लाभदायी छ ।
- मेथीको चूर्ण सेवनबाट मुटुरोग, स्नायुरोग, पत्थरी, उच्च रक्तचाप तथा मानसिक तनाव आदि जस्ता समस्यालाई लाभ मिल्छ ।
- मेथीको दानालाई अनेक औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । घुँडा दुख्ने समस्याका लागि पनि मेथीको धुलो फाइदाजनक हुन्छ ।
- मेथी सेवनले ग्यास, कफ तथा ज्वरो ठीक गर्दछ । त्यस्तै, पेट र कम्मर दुख्नेसँगै विभिन्न किसिमका शारीरिक पीडा निर्मूल पार्छ ।
- मेथीमा हुने पाचक इन्जाइमले भोक बढाउँछ । साथै, मेथी सेवनले पाचनशक्ति र यौन क्षमता बढाउँछ ।
- मेथीको दानामा मुटु स्वस्थ राख्ने तत्व हुन्छ भने यसको तरकारी खानाले रगतमा शुद्धता आउँछ ।
- कानको दुखाइ, रुघाखोकी आदि रोगका लागि समेत मेथी उपयोगी हुन्छ ।
- कमजोरी, जोर्नी दुखेको, मधुमेह, बालरोग, अनिद्रा, मोटोपना आदि समस्याका लागि मेथीको सेवन लाभप्रद हुन्छ ।
- मुखमा खटिरा या घाउ आउने र गनाउने समस्या भएमा मेथीको धुलोले नियमित कुल्ला गर्नुपर्छ ।
- मेथीको सेवनले एसिडिटी, अपच, अरुचि, पेट दुखाइ, कब्जियत, खोकी, टन्सिल, पेटको चुर्ना/जुका आदि निर्मूल हुन्छ ।
गुणैगुणयुक्त मेथी
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
३ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
३ हप्ता अघि
घरैबाट ध्यान, विकासमा योगदान
३ हप्ता अघि
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
१ हप्ता अघि
सुझावित समाचार
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड साले भनेका थिए, ‘हाम्रो पेट मरेको जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसाहारीप्र…
साप्ताहिक राशिफल : ३१ असोज ०८३ (शनिबार) – ६ कात्तिक ०८३ (शुक्रबार)
मेष : अर्थलाभका अवसर आउनुका साथै कुनै अप्रत्याशित काम बन्ने योग रहेको छ । पारिवारिक जीवनमा मतभेत रहने योग रहेको छ । मेलमिला…
कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर
काठमाडौं । बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुम सञ्चालनमा आएको छ। सोमबार सोरुमको उद्‌घाटन नेपाली क्रिकेट टिमका क्रिके…
बढे रुघाखोकी र ज्वरोका बिरामी
अस्पतालका ओपिडी पुग्नेमध्ये कान्ति बालमा सयभन्दा बढी, वीरमा चार सय, टिचिङमा ३५० भन्दा बढी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठा…
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । …