तस्बिरमा म्यादी प्रहरीको तालिम

मंगलबार, १ कार्तिक, २०७९
डिजिटल संस्करण

म्यादी प्रहरीलाई आधारभूत तालिम दिन थालिएको छ। आइतबारबाट छनोट भएका म्यादी प्रहरीलाई आधारभूत तालिम दिन थालिएको हो। केही हप्ता आधारभूत तालिमपछि उनीहरूलाई प्रतिरक्षा तालिम दिइनेछ। अहिले दैनिक रूपमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म तालिम दिइने गरेको छ। म्यादी प्रहरी तालिमका केही तस्बिर :

सुझावित समाचार