दाङमा पुरिएको अवस्थामा कोशोर-किशोरीको शव फेला

आइतबार, ३० असोज, २०७९
डिजिटल संस्करण

दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा दुई किशोर–किशोरीकाे शव फेला परेकाे छ। 

तुलसीपुर  उपमहानगरपालिका– १३ दमारगाउँमा १४ वर्षीय शरद आचार्य र  १५ वर्षीया रोशनी महतराकाे शव फेला परेको प्रहरीले बताएको छ। 

प्रहरीका अनुसार उनीहरू १२–१५ दिन अघिदेखि हराएका थिए। खोजतलास गर्ने क्रममा आज दिउँसो १२ बजेतिर गाडिएकाे अवस्था ती किशाेर-किशाेरी फेला पारिएको हो।

See More On

सुझावित समाचार