सत्तागठबन्धनकाे समर्थन प्रभु साहलाई

बिहिबार, २७ असोज, २०७९
डिजिटल संस्करण

रौतहटमा स्वतन्त्र उम्मेदवारी दिएका एमालेका नेता प्रभु साहलाई सत्तागठबन्धनले समर्थन गर्ने भएको छ। 

एमालेले जनता समाजवादी पार्टीसँग तालमेल गरेपछि रुष्ट भएका साहले रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।

सत्तागठबन्धनले रौतहट–३ मा माओवादीका धीरज पटेललाई उम्मेदवार बनाएको छ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अब साहलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिए। 

सुझावित समाचार