आगामी ४ मंसिरमा हुने संघ र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आइतबार हुँदै छ। बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ता साँझ ५ बजेसम्म हुनेछ।
यसैक्रममा बानेश्वरस्थित संसद् भवनमा पनि मनोनयन दर्ताका लागि नेताहरू पुगेका छन्।
तस्बिरहरू :





