रामेछापमा गठबन्धनले टुंग्यायो उम्मदेवार

शनिबार, २२ असोज, २०७९
डिजिटल संस्करण

आगामी मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा रामेछापमा सत्ता गठवन्धनबाट उम्मेदवारी दिने उम्मेदवारको टुंगो लागेको छ। सत्ता गठवन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका जिल्ला सभापति पूूर्णवहादुर तामाङ (कान्छाराम) को नाम टुङ्गो लागेको हो। 

त्यस्तै प्रदेशसभा क र ख मा नेकपा माओवादी केन्द्रका दुई नेतालाई अघि सारको छ। जसमा प्रदेशसभा क तर्फ तारानायण श्रेष्ठ र प्रदेश सभा ख तर्फ युवराज चौलागाई रहेका छन्। 
    

सुझावित समाचार