बंगलादेशविरुद्ध पहिलो हाफमै अञ्जनकाे \'ह्याट्रिक\'

मंगलबार, ११ असोज, २०७९
डिजिटल संस्करण

बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले तीन गोलले अग्रता लिएको छ। 

दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफ चलिरहँदा नेपाल तीन–शून्यले अघि छ। 

नेपालका लागि तीनै गोल अञ्जन विष्टले गरेका छन्। उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरेका हुन्। 

सुझावित समाचार