काभ्रे १ \'क\'मा भुर्तेल सिफारिस

बुधबार, २२ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसले काभ्रेपलाञ्चोकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा ‘क’मा दिनेश भुर्तेललाई सिफारिस गरेको छ।  कांग्रेस क्षेत्र नम्बर १ ‘क’ क्षेत्रीय कार्यसमितिले भुर्तेलको नाम सिफारिस गरेको हो।

जिल्ला कार्यसमितिले भुर्तेलसहित गुणराज मोक्तान, राम योञ्जन र सिबि लामाको नाम सिफारिस गरेको छ। भुर्तेल झण्डै दुई दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्।

सुझावित समाचार