काभ्रे १ (ख)मा प्रत्यक्षतर्फ ओझाको नाम सिफारिस

शनिबार, १८ भदौ, २०७९
डिजिटल संस्करण

काभ्रेपलान्चोक क्षेत्र नं १ प्रदेश सभा (ख)मा ईश्वरी ओझाको नाम सिफारिस भएको छ।

ओझालाई प्रदेश सभा क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ सिफारिस गरेको हो। उनी नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्षसमेत हुन्।

सुझावित समाचार