काठमाडौं २ (ख) प्रत्यक्षतर्फ युपी लामिछाने सिफारिस

शनिबार, १८ भदौ, २०७९
डिजिटल संस्करण

काठमाडौं क्षेत्र नं २ प्रदेश सभा (ख)बाट युपी लामिछाने सिफारिस भएका छन्।

काठमाडौं कांग्रेसका अनुसार क्षेत्र नम्बर २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले उनको नाम सिफारिस गरेको हो। लामिछाने नेविसंघका पूर्वप्रवक्ता हुन्।

सुझावित समाचार