काभ्रे १ (ख)मा कांग्रेसबाट पाण्डे सिफारिस

शुक्रबार, १७ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसले काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ (ख)को प्रदेश सभा समानुपातिक सांसदका लागि रोशन पाण्डेलाई सिफारिस गरेको छ।

क्षेत्र नम्बर १ (ख) प्रदेश सभा क्षेत्रीय कार्यसमितिले पाण्डेको नाम सिफारिस गरेको हो। सञ्चारकर्मीसमेत रहेका पाण्डेले गत स्थानीय तह निर्वाचनमा नमोबुद्ध नगरपालिकाको प्रमुखमा दाबी गरेका थिए।

सुझावित समाचार