कपालको स्याहार गर्दा यी कुरामा ध्यान दिनुस्

शुक्रबार, १० भदौ, २०७९
डिजिटल संस्करण

- यदि तपाईंको कपाल घाम, दूषित वातावरण तथा अन्य स्वास्थ्यका कारणले सुक्खा (ड्राई) छ भने आयल मसाज नियमित गर्नुपर्छ । 
- पार्लरमा गएर महिनामा एकपटक ट्रिटमेन्ट गर्दा कपाल स्वस्थ रहन्छ ।
- आफूले कपालमा स्याम्पु प्रयोग गर्दा प्याराबेन, सल्फेड नभएको स्याम्पु प्रयोग गर्नुपर्छ । 
- अनिद्राले पनि कपाललाई असर गर्ने हुँदा दैनिक कम्तीमा आठ घन्टा सुत्न आवश्यक छ । 
- त्यस्तै, स्वस्थ कपालका लागि प्रोटिनयुक्त खानेकुरा आवश्यक छ । 
- लामो तथा छोटो दुवै प्रकारको कपालको स्याहारका लागि ट्रिटमेन्ट तथा हेयर मास्क गर्न त्यत्तिकै आवश्यक छ । यसो भएमा कपाललाई स्वस्थ तथा आकर्षक राख्न सकिन्छ । 

सुझावित समाचार