पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला

बुधबार, ८ भदौ, २०७९
डिजिटल संस्करण

मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मंगलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन्।  

पोखरा महानगरपालिका– ३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका ४५ वर्षीय बाबुराम अधिकारी बुधबार बिहान तनहुँको व्यास नगरपालिका– १० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

See More On

सुझावित समाचार