महाभियोग सिफारिस समितिको बैठक बस्दै

बुधबार, ८ भदौ, २०७९
डिजिटल संस्करण

आज पनि महाभियोग सिफारिस समितिको बैठक बस्दै छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोगबारे महाभियोग सिफारिस समितिको बैठक बस्न लागेको हो । 

मंगलबार बसेको बैठकले यसै साता जबरालाई सफाइ पेस गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको जनाएको थियो ।  
 

सुझावित समाचार