फेसन टिप्स : महिलालाई सुहाउने हेयर स्टाइल

बिहिबार, २ भदौ, २०७९
डिजिटल संस्करण

लामो हेयर स्टाइल 
सामान्यतया हिजोआज जो–कोही लामो कपालप्रति लालायित हुने गरेको पाइन्छ । यो हेयर स्टाइलमा तपाईंको वर्णअनुसार कपाल रंग्याउने हो भने अझ सुन्दर देखिन्छ । 

मिडियम हेयर कट स्टाइल गोलो अनुहार भएकाहरूलाई बब कटले सुन्दर देखाउँछ । यो कटले फेसलाई स्लिम देखाउन सहयोग गर्दछ । 

छोटो हेयर कट
यो स्टाइलले तपाईंको फेसको राउन्ड फेसलाई कम गराउँछ, वा देखाउँछ । यसले आँखालाई हाइलाइट गर्नुका साथै व्यक्तित्वलाई थप आकर्षक बनाउँछ ।  

सुझावित समाचार