एमालेका अध्यक्ष केपी ओलीले देशका लागि काम गर्ने एक मात्रै पार्टी एमाले भएको बताएका छन् ।
सोमबार रौतहटको गौरमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देश बनाउने एक मात्र पार्टी एमाले भएको जिकिर गरे । ‘देश विकासको भिजन भएको अरू कुनै पार्टी छैन । एमालेसँग मात्र यो देशलाई कसरी समृद्ध बनाउने भन्ने योजना छ,’ उनले भने ।
सोही कार्यक्रममा ओलीले गौर नगरपालिकाका पूर्वप्रमुख अजयकुमार गुप्तालगायत सयौँलाई टीका लगाएर एमालेमा प्रवेश गराए ।
देश विकासको योजना एमालेसँग मात्रै छ – ओली
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
मकवानपुरका सभापति बुद्ध लामा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
मकवानपुर । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कांग्रेसको १५औँ महाधिवेशनमा आदिव…
कञ्चनपुरका कांग्रेस नेताद्वय दिवान सिंह विष्ट र बहादुर सिंह थापाकाे समान मत
कांग्रेस सुदूरपश्चिम प्रदेश भुगोलबाट विष्ट, थापा, चटौत, अम्बिका, शाहि र भट्ट निर्वाचित
संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरू असन्तुष्ट
संविधानले दिएको अधिकार हस्तान्तरण नगरेकै कारण संघीयताप्रति वितृष्णा बढेको आरोप
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा गुरुङको प्रस्ताव : प्राकृतिक विपतकाे क्षेत्रीय संयन्त्र बनाऔँ
गृहमन्त्री सुधन गुरुङले क्षेत्रीय सुरक्षा सुदृढीकरण, सीमापार अपराध नियन्त्रण र जलवायुजन्य विपत् व्यवस्थापनमा बिमस्टेक राष्ट्रहरू दृष्ट…
सहमहामन्त्रीको परिणाम आउन थाल्यो : खतिवडा, शिवाकोटी, गौतम, लामा र शाही निर्वाचित
काठमाडाैं/कांग्रेसको नयाँ कार्यसमितिका लागि पाँच दिनदेखि मतगणना भइरहेको छ । २३ असोजमा भएको निर्वाचनको मतगणना मतदान सम्पन्न भ…
राष्ट्रिय भेलाको तयारीमा एमाले : २ र ३ मंसिरमा हुने भेलामा ३ हजार प्रतिनिधि सहभागी रहने
काठमाडौं/ पार्टी पुनगर्ठन र नेतृत्व हस्तान्तरणको मुद्दा आफूअनुकूल सुल्झाएपछि एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनलगायतका व…