सन् २०२३ को पहिलो दिन (आगामी १७ पुस) देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आज बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको राससले जनाएको छ ।
राससका अनुसार प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउने निर्णय भएको जानकारी दिए । प्रवक्ता निरौलाका अनुसार उक्त विमानस्थलमा आगामी अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुनेछ । झन्डै२२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।
दुई सय हेक्टर क्षेत्रफलमा निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा अन्तर्राष्ट्रियस्तरसँग सिधा जोडिनेछ ।
१७ पुसदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने
एउटै समूहसँग १० वटा ग्यास उद्योग
४ हप्ता अघि
सुझावित समाचार
सरकारले १५ हजार मेट्रिक टन धान खरिद गर्ने
सरकारले चालू आर्थिक वर्ष ०८३/८४ मा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मू…
खड्का फर्निचरको ‘जेडपाल’ ब्रान्डका अफिस कुर्सी बजारमा
काठमाडौं । स्वदेशमै निर्मित जेडपाल ब्रान्डका कुर्सी बजारमा आएका छन्। ०७६ सालदेखि फर्निचर उत्पादन क्षेत्रमा काम गरिरहेको खड्का फर्…
सिटिजन्स बैंकद्वारा तीन सय विद्यार्थीलाई न्यानो स्वीटर वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लाको पातारासी गाउँपालिका– ७, रिनीमा रहेको सरस्वती माविका …
काल्र्सबर्ग गल्फ क्लासिक तथा आरएनजिसी बर्थ डे कप सम्पन्न
काठमाडौं/ गोर्खा ब्रुअरीद्वारा आयोजित काल्र्सबर्ग गल्फ क्लासिक तथा १०९औँ आरएनजिसी बर्थ डे कप गल्फ प्रतियोगिता सम्पन्न भएको छ । २३&nd…
लुप पर्चेज–एनएमबि बैंक सहकार्य
काठमाडौं/एनएमबि बैंक लिमिटेडले सिटिटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी)सँग लुप नेटवर्कमा ‘इसुअर बैंक’क…
एनसेल ग्राहकलाई सामसङका सामान किन्दा ३१ प्रतिशतसम्म छुट
काठमाडौं/ सामसङ नेपालले एनसेलका ग्राहकलाई लक्षित गर्दै दसैँ विशेष अफर ल्याएको छ । कम्पनीले एनसेलसँगको सहकार्यमा सामसङ टिभी,…