भारतमा जारी साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत अहिले भारत र माल्दिभ्सबीचको खेल जारी छ । धेरै नेपाली समर्थकले समेत यो खेल हेरिरहेका छन् ।
किनकि यो खेलमा माल्दिभ्सले भारतलाई हराए नेपाल प्रतियोगिताको फाइनलमा पुग्नेछ । यही आशाका साथ नेपाली खेलाडी र सामर्थकको आँखा मैदानमा अडेको छ । त्यही मैदानभित्र दुई नेपाली कुदिरहेका छन् । तर, फरक भूमिकामा ।
अर्थात् भारत र माल्दिभ्सबीचको खेलका चारमध्ये नेपाली रेफ्री नेपाली छन् । मुख्य रेफ्रीको भूमिकामा प्रज्वल क्षेत्री छन् भने कन्हैया यादव सहायक रेफ्रीको रूपमा मैदानमा छन् ।
आजको पहिलो खेलमा नेपाली युवा टिमले समर्थकहरूलाई सुखी दिन नसके पनि मैदानमा व्यावसायिक रूपमा कुशलतापूर्वक खेल खेलाइरहेका प्रज्वल र कन्हैयाको भूमिकाले भने धेरै नेपाली फुटबल प्रेमीलाई आनन्द दिएको छ ।
साफ यू–२० : मैदानमा नेपालका दुई रेफ्री, भारत–माल्दिभ्सकाे खेल खेलाउँदै प्रज्वल
नेपाललाई दुई स्वर्णसहित ६ पदक
४ हप्ता अघि
सिटीले वित्तीय नियम उल्लंघन गरेको ठहर
४ हप्ता अघि
सुझावित समाचार
कीर्तिपुरमा क्रिकेट उत्सव(फोटोफिचर)
काठमाडौं/ नेपाल प्रिमियर लिग(एनपिएल)को तेस्रो सिजन सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले उद्घाटन गरेको लिगको सोमबारको खेल…
फुटबल प्रतियोगिताका विजेता र उपविजेतालाई अलैँची पुरस्कार
ताप्लेजुङ / ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने फुटबल प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई नगदको सट्टा अलैँची…
साबिक विजेता लुम्बिनीको विजयी सुरुवात
काठमाडौं/ साबिक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनको उद्घाटन खेलमा सानदार जित निकालेको …
एनपिएल खेल्न इंल्याण्डका अलराउन्डर मोईन अली काठमाडौं आइपुगे
काठमाडौं इंल्याण्डका अलराउन्डर मोईन अली नेपाल प्रिमियर लिगका लागि काठमाडौं आइपुगेका छन्। उनलाई जनकपुर बोल्ट्सका व्यवस्थापनले सोम…
किशोर महतो र शेर मल्ल चम्किएपछि सुदूरपश्चिम ८७ रनमै अलआउट
काठमाडौं/ नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले उत्कृष्ट सुरुवात गरेको छ । एनपिएलको तेस्रो सिजनको पहिलो खेलमा लुम्बिनीले सुदू…
लुम्बिनीको उत्कृष्ट सुरुवात, सुदूरपश्चिमले पावरप्लेमा चार विकेट गुमायो
काठमाडौं/ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन ३ को उद्घाटन खेलमा लुम्बिनी लायन्सले राम्रो सुरुवात गरेको छ। पावरप्लेको स…