नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष भारतमा १६ अर्ब रुपैयाँभन्दा बढीको बिजुली बिक्री गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार गरेको कार्यक्रममा उनले गत आर्थिक वर्षमा पाँच अर्बको बिजुली बिक्री गरेको बताए ।
उनले गत वर्ष ५ अर्बको बिजुली बिक्री गरेको र आगामी वर्ष १६ अर्ब रुपैयाँको बिक्री गर्ने बताएका हुन् । ‘विद्युत् व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ । विगतमा एक वर्षमा ५ अर्बको निर्यात गरेका छौँ । यो वर्ष करिब १५, १६ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्छौं,’ उनले भने । उनले विद्युत् प्राधिकरणले बल्ल आम्दानी गर्न थालेको भन्दै निजी क्षेत्रलाई विद्युत् व्यापारमा संलग्न गराउन नसकिने बताए ।
कुलमान भन्छन् – यो वर्ष भारतलाई १६ अर्बभन्दा बढीको बिजुली बेच्छौँ
खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ
३ हप्ता अघि
सुझावित समाचार
सबै कम्युनिस्ट घटकहरूलाई एकताकालागि प्रचण्डको आह्वान
नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल नेतृत्वको नेकपाबिच एकता
न्यायाधीश फुयालविरुद्ध महाभियोगको गृहकार्य गर्दै रास्वपा
काठमाडाैं- कतिपय न्यायाधीशसमेत मुछिएको गम्भीर विचलन र अनुचित साँठगाँठका घटना सार्वजनिक भएसँगै न्यायालयको शुद्धीकरण प्रक्रिया अ…
धरपकड गरिएका सञ्चारगृहमामानव अधिकार आयोगको टोली
सरकारका प्रवक्ता सस्मित पोखरेल भन्छन्– सरकारसँग अनुमति नलिई पत्रकार पक्राउ गरियो
बागमतीमा साढे दुई महिनादेखि विनाविभागीय मन्त्री
खाली मन्त्रालय दिन सहकारी पृष्ठभूमिका कारण ‘स्वार्थको द्वन्द्व’ जोडिन सक्ने मुख्यमन्त्रीको चिन्ता मकवानपुर-…
रिजाल टासी जग्गा प्रकरणमा माधव नेपालको बयान– मन्त्रिपरिषदमा छलफल भएको सम्झना भएन
काठमाडौं/ पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको एउटा भ्रष्टाचार मुद्दा विचाराधीन नै रहेको वेला अर्काे मुद्दा दायर भएको…
मंगलबार १० बजेसम्मका प्रमुख १० खबर
रिजाल टासी जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री मीनेन्द्र रिजाललगायतलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा द…