साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल पनि सहजै जितेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भर्खरै सकिएको खेलमा नेपालले श्रीलंकालाई ३–० ले हरायो ।
तीनै गोल दोस्रो हाफमा सम्भव भएको हो । नेपालका लागि कप्तान आशिष घलान, क्रितिसरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । सबै गोल दर्शनीय थिए । नेपालले पूर्ण नियन्त्रणमा लिएको खेलमा पहिलो हाफ भने बराबरी भएको थियो । तर, दोस्रो हाफमा श्रीलंकाली डिफेन्स लाइनअप नेपाली खेलाडीलाई रोक्न असफल भयो । जितपछि नेपालको ६ अंक भएको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई हराएको थियो ।
श्रीलंकाविरुद्ध नेपाल ३-० गाेलले विजयी
सुझावित समाचार
खार्मीमा मंसिर–१ गतेदेखि खुला वडास्तरीय पुरुष फुटबल प्रतियोगिता
खोटाङ/ शिखर स्पोर्टस् क्लब दिक्तेल रूपाकोट मझुवागढी–११ खार्मीले आगामी मंसिर पहिलो साता खुला वडास्तरीय पुरुष फुटबल प्रतियो…
जुम्लामा प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियाेगिता सुरु
जुम्ला/ १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता जुम्लामा सुरु भएको छ। कर्णाली प्रदे…
लोटो स्पोर्ट बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर
नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले लोटो स्पोर्टलाई आफ्नो आधिकारिक अपरेल पार्टनरका रूपमा अन…
सुदूरपश्चिमले सार्वजनिक गर्यो ‘अपी एडिसन’ जर्सी
काठमाडौं/नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपी हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेक…
फिफा प्रतिबन्धको जोखिममा अफ्रिकी राष्ट्र बुर्किना फासो
बुर्किना फासोकोका राष्ट्रपति इब्राहिम ट्राओरेले राष्ट्रिय फुटबल महासंघलाई कारबाही गर्ने चेतावनी दिएपछि फिफाले तेस्रो पक्षको हस्तक्षेप नमान्ने जनाएको छ
दर्शकका कारण ला लिगाको खेल रद्द
स्पेनिस क्लब रायो भाल्कानोका समर्थकका अभद्र व्यवहारका कारण शनिबार राति एथलेटिको क्लबविरुद्धको खेल रद्द भएको छ । घरेलु समर्थकले मै…