११ एसपीकाे सरुवा : को कहाँ पुगे (सूचीसहित)

आइतबार, ८ साउन, २०७९
डिजिटल संस्करण

नेपाल प्रहरी प्रधान कार्यालयले ११ प्रहरी उपरीक्षक (एसपी) काे सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले आइतबार सात जिल्लाका प्रमुख फेरेको हो।

जसमध्ये कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, बारामा होबिन्द्र बोगटी, मकवानपुरमा वामदेव गौतम, रौतहटमा वीरबहादुर बुढा, कपिलवस्तुमा प्रेम बस्नेतलाई सरुवा गरिएको हो।

सुझावित समाचार