स्वदेश आइपुगे प्रचण्ड

आइतबार, १ साउन, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' स्वदेश फर्किएका छन्। ३ दिनको भारत भ्रमण सकेर प्रचण्ड आइतबार बेलुकी स्वदेश आइपुगेका हुन्। 

सुझावित समाचार