एमाले सांसद भीम रावलले प्रतिनिधिसभामा अघि बढेको नागरिकता विधेयक फिर्ता लिन माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा रावलले नागरिकताको विषयलाई खेलाची र राजनीतिक खेल नबनाउन सरकारलाई आग्रह गर्दै फिर्ता लिन माग गरेका हुन् ।
नागरिकतासम्बन्धी पछिल्लो विधेयकले विदेशीलाई सहजै नेपाली नागरिक बन्न ढोका खोल्ने उनको भनाइ छ । पूर्वगृहमन्त्रीसमेत रहेका रावलले लामो समयदेखि नागरिकता वितरणमा कडाइ गर्नुपर्ने बताउँदै आएका छन् ।
बुधबारकै बैठकमा एमालेका अर्का सांसद शेरबहादुर तामाङले असमान ढंगले नागरिकता विधेयक आएको आरोप लगाए । नेपाली नागरिकले विवाह गर्ने विदेशीलाई वंशजको हक दिने हो भने नेपाली आमाका छोरीहरूले पनि पाउनुपर्ने व्यवस्था गर्न उनले माग गरे ।
नागरिकता विधेयक पारित भए विदेशीलाई सहजै नेपाली नागरिक बन्ने ढोका खुल्छ: रावल
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
कपिलवस्तुका सिडिओले दिए राजीनामा
३ हप्ता अघि
सुझावित समाचार
ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन विद्यादेवी भण्डारी चीन प्रस्थान
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन आज चीन प्रस्थान गरे…
पिएचपी प्रविधिमा गम्भीर सुरक्षा जोखिम, केही सरकारी वेबसाइट अस्थायी बन्द
काठमाडौं । पिएचपी प्रविधिमा आधारित प्रणालीमा गम्भीर सुरक्षा जोखिम देखिएपछि सम्भावित क्षति रोक्न केही सरकारी वेबसाइट तथा प्रणाली…
आनी छोइङको नियुक्तिमाथि सूर्य थापाको प्रश्न– लोकप्रिय आवरणमा विवादास्पद कार्य क्षम्य हुँदैन
काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर आलोचना गरेका छ…
आज दसैँको टीकाको दोस्रो दिन, मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
काठमाडौं । बडादसैँअन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम ज…
बुधबार १० बजेसम्मका प्रमुख १० खबर
दसैँले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेल…
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यात्रुलाई सहज
काठमाडौं । बडादसैँको अवसरमा यात्रुहरूको सहज आवतजावतलाई लक्षित गर्दै नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बससेवाबाट सर्वसाधारण…