कीर्तिपुर सेमिफाइनलमा

शनिबार, १८ असार, २०७९
डिजिटल संस्करण

कीर्तिपुर राष्ट्रव्यापी खेलकुदअन्तर्गत यू–२३ पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले बलर्स एकेडेमीलाई ७५–४९ ले पराजित गर्यो । 

अर्को खेलमा टाइम्सले मेरिलियोनलाई ८७–५१ ले हरायो । विशाल मिलन केन्द्र (बिएमके)ले आइएसए नेपालमाथि ७७–६० को जित निकाल्यो । रोयलले जेभियरलाई १०३–६० ले हरायो । 

सुझावित समाचार