आसन्न निर्वाचनलाई लिएर सत्तारुढ दलहरुले धमाधम बैठक गरिरहेका वेला प्रमुख प्रतिपक्षी दल एमालेले पनि आफ्नो सचिवालय बैठक बोलाएको छ । एमालेले आइतबार बिहान ११ बजेका लागि सचिवालय बैठक बोलाएको हो ।
केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा संघ र प्रदेशको आसन्न निर्वाचनको तयारी, राष्ट्रिय राजनीति तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।
एमालेले बोलायो सचिवालय बैठक
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
विश्वमै अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्यो : अध्यक्ष ओली
काठमाडौं/ नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले अलोकतान्त्रिक, षड्यन्त्रकारी र पपुलिस्ट माध्यमबाट सरकार ढाल्ने प्र…
मूल्यसूची राख्न र बिल दिन राजमार्गका होटेललाई विभागको निर्देशन
काठमाडौं/ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग-आसपासमा सञ्चालित होटेल, रेस्टुरेन्ट र खाजा…
झुटाे उजुरी दिने व्यक्तिलाई अख्तियारद्वारा दुई हजार जरिवाना
काठमाडाैं । नेपाल प्रहरीका डिआइजीले सहकारीको ऋण मिनाहा गरिदिने बहानामा ४० लाख रुपैयाँ मागेर धम्क्याएको भन्दै झुटाे उजुरी दि…
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीस…
दसैँमा घर फर्किनेको लर्काे : १० लाखले उपत्यका छाड्ने अनुमान
दसैँका मुख्य दिन नजिकिँदै गर्दा उपत्यका छाड्नेको संख्या बढ्दै छ । बसपार्क तथा बस छुट्ने विभिन्न नाकामा बिहानैदेखि झोला बोकेर गाउ…
संघीय सरकारसँग मुख्यमन्त्री सम्मेलनको माग : अविलम्ब प्रहरी, कर्मचारी, वित्तीय स्रोत र संरचना हस्तान्तरण गर
संघीयता कार्यान्वयनमा देखिएका कानुनी अस्पष्टता, प्रशासनिक दोहोरोपन र वित्तीय स्रोतको अभाव हटाउन संघ सरकारलाई नीतिगत तथा कानुनी सुधारका लागि दबाब दिन साझा मञ्च गठन