लोसपा र लोक दलबीच पार्टी एकीकरण हुँदै

आइतबार, १२ असार, २०७९
डिजिटल संस्करण

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज पार्टी एकीकरण हुँदै छ । बबरमहलस्थित लोसपाको केन्द्रीय पार्टी कार्यालयमा पार्टी एकीकरण हुन लागेको हो ।

पछिल्लो समय आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गरी पार्टी एकीकरण र गठबन्धन हुने क्रम चलिरहेको छ ।  
 

सुझावित समाचार