स्वास्थ्यमा दिगो विकास लक्ष्य हासिल गर्न स्वास्थ्य क्षेत्र रणनीति योजना कार्यान्वयन गरिने

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

स्वास्थ्यमा दिगो विकास लक्ष्य हासिल गर्न नेपाल स्वास्थ्य क्षेत्र रणनीति योजना (२०७९ देखि २०८७) कार्यान्वयन गरिने भएको छ ।

५–१० र १५ शय्याका आधारभूत अस्पतालको निमार्णलाई निरन्तरता दिइने भएको छ । त्यस्तै ५–१० र १५ शय्याका आधारभूत अस्पतालको निमार्ण सम्पन्न गरी स्वास्थ्य सेवा सञ्चालन गर्न पनि सरकारले नीति कार्यक्रम तयार पारेको छ ।
 

See More On

सुझावित समाचार