बुद्धजयन्तीको अवसरमा काठमाडौंको बौद्धमा देखिएको दृश्य (फोटोफिचर)

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

आज २५६६औँ बुद्धजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने गरिन्छ। विश्व शान्ति स्थापनाका लागि गौतम बुद्धको योगदानको कदरस्वरूप यो दिनलाई पर्वको रूपमा मनाउन थालिएको हो। बुद्धजयन्ती मनाउन काठमाडौंको बौद्ध, स्वयम्भूनाथलगायतका स्थानहरूमा मानिसहरूको भिड लागेको छ।

बौद्धमा देखिएको दृश्य :

सुझावित समाचार