काठमाडौंको राष्ट्रिय सभागृहमा नमुना मतदान सम्पन्न भएको छ। सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाहिर काठमाडौं जिल्लामा खटिएका मतदान अधिकृत र सहायक अधिकृतलाई नमुना मतदानमा सहभागी गराइएको हो। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशका विभिन्न स्थानमा नमुना मतदान गराइरहेको छ।
तस्बिरमा हेर्नुहाेस् :






