काठमाडौं उपत्यकामा यस्तो देखियो मनोनयन दर्ता (फोटोफिचर)

सोमबार, १२ बैशाख, २०७९
डिजिटल संस्करण

आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले तोकेको समय आज सकिँदै छ। वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले ११ र १२ गते मनोनयन दर्ताको समय छुट्याएको थियो। आज अपराह्न ५ बजेसम्म लाइनमा बस्नेहरूको मनोनयन आयोगले ५ बजेपछि पनि दर्ता गर्ने जनाएको छ। काठमाडौं उपत्यकाका स्थानीय तहका लागि मनोनयन दर्ता गर्न सम्बन्धित निर्वाचन कार्यालयमा आज दिनभरजसो भिडभाड देखियो।

तस्बिरहरू :


सुझावित समाचार