भारतमा कोरोना संक्रमण बढेपछि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

बिहिबार, ८ बैशाख, २०७९
डिजिटल संस्करण

भारतमा कोरोना संक्रमणदर बढेपछि नेपालमा पनि स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले सतर्क रहन आग्रह गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले जिम्मेवार बनी जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको हो।

मन्त्रालयले कोभिड– १९ विरुद्धको पहिलो र दोस्रो डोजको खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएकाहरूलाई नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरेको छ।

सुझावित समाचार