काठमाडौंलाई दिउँसै रात पार्ने तुवाँलो (फोटोफिचर)

बुधबार, १६ चैत, २०७८
डिजिटल संस्करण

वनजंगलमा डढेलो लाग्न थालेसँगै देशभर प्रदूषण बढेको छ । वायुमण्डलीय सतहमा  प्रदूषण तैरिएर बस्दा काठमाडौं उपत्यकालाई तुवाँलोले ढाक्न थालेको छ । काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरको हावा सोमबार अस्वस्थकर बन्न पुगेको छ । वायुमण्डलीय सतहमा  प्रदूषण तैरिएर बस्दा काठमाडौं उपत्यकालाई तुवाँलोले ढाक्न थालेको छ । गत वर्ष १३ चैतदेखि मसान्तसम्म काठमाडौं प्रदूषणले प्रताडित रहेको थियो । यो वर्ष गर्मीयाममा आइतबारबाट फेरि प्रदूषण बढ्न थालेको हो ।  तुवाँलोले ढाकिएको काठमाडौंको केही तस्बिर :

See More On

सुझावित समाचार