सर्वोच्चकाे प्रवक्तामा पौडेल

बिहिबार, १२ फागुन, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतको प्रवक्ताको जिम्मेवारी विमल पौडेललाई दिइएको छ। सर्वोच्चले पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएको हो। यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल रहेका थिए।

सुझावित समाचार