संसद् भवनअगाडि ‘एमसिसी स्वाहा’ (फोटोफिचर)

आइतबार, ८ फागुन, २०७८
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठनले एमसिसी नेपालको हितमा नरहेको भन्दै ‘एमसिसी स्वाहा’ कार्यक्रम गरेको छ। केही दिनदेखि एमसिसीको विरोधमा प्रदर्शन गर्दै आएको एकीकृत समाजवादीनिकट अनेरास्ववियुले संसद् भवन नयाँ बानेश्वरअगाडि ‘एमसिसी स्वाहा’ कार्यक्रम गरेकाे हाे।

तस्बिरहरू :

सुझावित समाचार