कर्तव्यपरायण स्वास्थ्य स्वयंसेविका

मंगलबार, १८ माघ, २०७८
डिजिटल संस्करण

गुल्मीको गुल्मीदरबार गाउँपालिका–३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लीला थापा स्थानीय ७९ वर्षीया वृद्धा देवकली टन्डनलाई कोरोनाविरुद्धको खोप लगाउन बोकेर स्वास्थ्यचौकी लैजाँदै । गाउँमा यातायातको सुविधा नहुँँदा बोकेर लैजानुपरेको हो । तस्बिर : हुमाकान्त पोखरेल/रासस

सुझावित समाचार